अपडेट 
२०८१ असार २३, आईतवार १२:५४

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी/पहिरो र डुवान क्षेत्रमा उद्धार तथा राहतमा सक्रिय हुन सम्बन्धित निकायलाई आह्वान गर्नुभएको छ । साथै उहाँले बाढी/पहिरोका कारण देशका विभिन्न क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन उहाँले नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिनुभएको हो । साथै सम्भावित जोखिमलाई ध्यानमा राखेर आवश्यक सुरक्षा सतर्कता अपनाउन पनि प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण नागरिकमा अनुरोध गर्नुभएको छ ।

Comment


Related News

Latest News

Trending News