अपडेट 
२०८१ श्रावण २४, बिहीबार १४:१०

टिआरसी विधेयक कानुन समितिबाट सर्वसम्मत पारित भएको छ । बिहीबार बसेको समितिको बैठकले उक्त विधेयक सर्वसम्मत पारित गरेको हो ।

कानुन समिति सभापति विमला सुवेदीले समितिको प्रतिवेदनसहित पारित विधेयकलाई प्रतिनिधिसभाको आगामी बैठकमा पेस गरिने बताइन् ।

विधेयकलाई निष्कर्षमा पुर्‍याउन भूमिका खेल्ने प्रधानमन्त्री, शीर्ष नेतृत्व, मन्त्रीहरू, सांसदहरू, द्वन्द्वका पक्षलगायत सबै पक्षलाई समितिले धन्यवाद  ज्ञापन गरेको छ ।

Comment


Related News

Latest News

Trending News