२०८१ श्रावण ३०, बुधबार १३:२८

नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झाविरुद्ध पूरक अभियोग पत्र दायर भएको छ।

काठमाडौँ जिल्ला अदालतमा झाविरुद्ध मुद्दा दायर भएको हो। उनले यो प्रकरणमा पूर्णरुपमा इन्कारी बयान दिएका छन्।

Comment

Related News

Latest News

Trending News