अपडेट 
२०८१ भाद्र ३१, सोमबार १४:१३

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को चालु अधिवेशन अन्त्यको घोषणा गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले चालु अधिवेशन अन्त्यको घोषणा गरेका हुन् ।

विज्ञप्तिमा नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संसद्को चालु अधिवेशन अन्त्य गरिएको जनाइएको छ ।

मन्त्रिपरिषदको भदौ ३० गतेको सिफारिसअनुसार संसदका दुवै सदनको चालु अधिवेशन आज सोमबार राति १२ बजेबाट लागु हुनेगरी अन्त्य गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News