२०८१ कार्तिक ४, आईतवार १७:३८

सप्तरीको डाकनेश्वरी नगरपालिका–१ का वडाध्यक्ष पृतमलाल चौधरीको आज आइतबार हृदय घातबाट भएर मृत्यु भएको छ ।

डाक्नेश्वरी नगरपालिकाका मेयर रामलखन मलाहले वडाध्यक्ष चौधरीको मृत्यु भएको जानकारी दिनुभयो । गत स्थानीय तह निर्वाचनमा काँग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित ६० वर्षीय चौधरीको मृत्युपछि डाकनेश्वरी नगरपालिकाले आइतबार नगरपालिका र मातहतका निकायमा शोक बिदा दिएको छ।

 

यसअघि डाकनेश्वरी नगरपालिका–४ का वडाध्यक्ष हरिप्रसाद रायको गत वर्ष मृत्यु भएको थियो

यस नगरपालिकामा कुल १० वटा वडा रहेका छन्।

Comment

Related News

Latest News

Trending News