अपडेट 
२०८१ कार्तिक २३, शुक्रबार १४:४३

गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले सर्वोच्च अदालतवाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा आँफै उपस्थित हुने बताएका छन् ।

मनाङेले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै सर्वोच्चको फैसला प्राप्त नगरेको बताएका छन् ।

Comment


Related News