२०८१ मंसिर १२, बुधबार १७:२२

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।

प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै परेको रिट खारेज गरिदिएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले बताए।

न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले रिट खारेज गर्न आदेश दिएको हो। प्रसाईंले निरजले गैरकानूनी रूपमा हिरासतमा लिएको भन्दै हिरासतमुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

Comment

Related News

Latest News

Trending News