अपडेट 
२०८१ पुष २२, सोमबार १७:१७

सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ ।

यातायात व्यवस्था विभागले सोमबारदेखि सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर ३ प्रतिशतसम्मले वृद्धि गरेको जानकारी दिइएको छ।

यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरिएको छ  । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी ०.०५ प्रतिशतले मूल्य वृद्धि गरिएको छ ।

12

Comment


Related News

Latest News

Trending News