२०८१ पुष २३, मंगलवार ०७:०३

जनकपुरधाममा एकाबिहानै भुकम्पको धक्का महसुस गरिएको छ ।

बिहान करिब ६ बजेर ४५ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको छ । चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो।

भुकम्पको धक्का मधेशका अन्य जिल्लाहरुमा पनि महसुस गरिएको सामाजिक सञ्जालमा विभिन्न जिल्लाका स्थानियहरुले पोस्ट गरेका छन् ।

Comment

Related News

Latest News

Trending News