२०८१ माघ १०, बिहीबार १८:२६

मधेशी प्रजातान्त्रिक ईन्जिनियर्स समाजको नयाँ कार्यसमिति सर्वसम्मतिले गठन भएको छ ।

बुधबार आयोजित एक भेलाले धर्मनारायण साहको अध्यक्षतामा समाजको नयाँ कार्यसमिति चयन भएको हो । गठित समाजको कार्यसमितिमा उपाध्यक्षमा संजय अधिकारी, महासचिवमा उमेशप्रसाद चौधरी, उपमहाचिवमा उपेन्द्र महरा र कोषाध्यक्षमा हरिकिशोर प्रसाद गुप्तालाई सर्वसम्मतिले चयन गरिएको छ ।

यस्तै, सदस्यमा रामसिंह राजपुत, अंकु जयसवाल, ज्ञानेन्द्र कुमार त्रिपाठी, जगदीश चन्द्र यादव,अमित यादव, नुरद हुसेन अन्सारी र पप्पु गिरी चयन भएका छन् ।

Comment


Related News

Latest News

Trending News