अपडेट 
२०८१ फाल्गुन ८, बिहीबार १८:२६

राष्ट्रिय प्रजातन्त्र पार्टीले सातै प्रदेशमा व्यवस्था र सरकारविरुद्ध भण्डाफोर सभा गर्ने भएको छ।

महामन्त्री राजेन्द्र गुरुङ सातै प्रदेशमा भण्डाफोर सभा गर्ने मिति तय भएको बताएका छन्।

फागुन ९ गते पोखरा, १७ गते बुटवल र १८ गते धनगढी, २१ गते जनकपुर, २५ गते काठमाडौँ र २७ गते सुर्खेतमा प्रदेशस्तरीय भण्डाफोर सभा गर्न लागिएको बताए।

कोशी प्रदेशमा भने मिति टुंगो लाग्न बाँकी रहेको जनाएको छ।

Comment


Related News

Latest News

Trending News