
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महोत्तरीको मनराशिसवा नगरपालिका प्रशासकीय भवनको उद्घाटन गरेका छन्।
शुक्रबार आयोजित कार्यक्रममा सभापति देउवाले नवनिर्मित भवनको शिलान्यास गरेका हुन्।
सभापति देउवाले नयाँ भवनसँगै नगरवासीले पाउने सेवा र सुविधाहरू थप चुस्त र सहज हुने विश्वास व्यक्त गरेको उनको सचिवालयले जनाएको छ।