२०८१ फाल्गुन २९, बिहीबार १२:२७

स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

आज सुन प्रतितोला एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासंघका अनुसार हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यसैगरी, आज एक तोला चाँदी दुई रुपैयाँमा किनबेच हुनेछ । जुन हिजो कै मूल्य हो ।

Comment


Related News

Latest News

Trending News