
जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ ।
शुक्रबार (आज) परिक्रमा यात्री लिएर लहान जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिकाको मालटोल नजिक दुर्घटना हुँदा ३६ यात्रु घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार ६ वटा एम्बुलेन्समा घाइतेलाई उपचारको लागि अस्पतालहरुमा लगिएको छ ।
१५ दिने मिथिला मध्यमा परिक्रमा समापन गरेर परिक्रमा यात्रु बस चढेर फर्किरहेका थिए । अधिकांश यात्रु सिरहाका रहेको प्रहरी निरिक्षक यादवले बताए ।
यी हुन् घाइते
१)जिल्ला धनुषा छिरेश्वरनाथ न.पा.४ रम्दैया बस्ने वर्ष ३४ का राजेश्वर साह, शरीरमा चोट, अवस्ठा मध्यम।
२)जिल्ला सिराहा लाहान न.पा.११ बस्ने वर्ष ७५ को रामबहादुर शर्मा, शरीरमा चोट, अवस्ठा मध्यम।
३)जि.सिराहा मिर्चेया न.पा.३ बस्ने वर्ष ४५ को जोगिन्द्र यादव, शरीरमा चोट, अवस्ठा मध्यम।
४)जिल्ला सप्तरी राजगढ १ बस्ने वर्ष ३४ को नारायण यादव, टाउकोमा चोट, अवस्ठा मध्यम।
५)जिल्ला सप्तरी नरहु न.पा. १ बस्ने कपिलेश्वर यादव, शरीरमा चोट, अवस्ठा मध्यम।
न्युरो अस्पताल जनकपुरमा उपचाररत घाइतेहरु
६)जिल्ला सिराहा गोलबजार ६ बस्ने वर्ष ५९ कि सन्देहिया साह, शरीरमा चोट, अवस्ठा मध्यम।
७)ऐ.ऐ.बस्ने वर्ष ६० की जागो साह, शरीरमा चोट, अवस्ठा मध्यम।
८)ऐ.ऐ.मिर्चेया न.पा.३ कमलधरपुर बस्ने वर्ष ५० की सोनावती यादव, शरीरमा चोट, अवस्ठा मध्यम।
९)ऐ.ऐ.कर्जनाहा न.पा. बस्ने वर्ष ६५ की बिन्देसीदेबी नायक, शरीरमा चोट, अवस्ठा मध्यम।
१०) जिल्ला सप्तरी नर्घा ३ बस्ने वर्ष ७५ को दर्पी यादव, शरीरमा चोट, अवस्ठा मध्यम।
११)ऐ.ऐ. झुटकी बस्ने वर्ष ४५ की परियाज्ञी राज, शरीरमा चोट, अवस्ठा मध्यम।
१२)जिल्ला सप्तरी खेरापुर बस्ने वर्ष ३० की मखजीदेवी, शरीरमा चोट, अवस्ठा मध्यम।
१३)ऐ.ऐ. कमलधरमपुरा बस्ने वर्ष ६८ की रुन्ची यादव, शरीरमा चोट, अवस्ठा मध्यम।
१४)ऐ.ऐ. बस्ने वर्ष ७० की सुर्जि यादव, शरीरमा चोट, अवस्ठा मध्यम।
१५)ऐ.ऐ. बस्ने वर्ष ४० की बिना यादव, शरीरमा चोट, अवस्ठा मध्यम।
१६)जिल्ला सप्तरी राजबिराज बस्ने वर्ष ७० की आगन्मी यादव, शरीरमा चोट, अवस्ठा मध्यम।
१७) ऐ.ऐ. झुटकी बस्ने वर्ष ५० की समुन्द्रादेवी, शरीरमा चोट, अवस्ठा मध्यम।
१८)जि.सिराहा सुखीपुर ३ बस्ने वर्ष ७० का बोयलाल पासबान, शरीरमा चोट, अवस्ठा मध्यम।
१९)जिल्ला सिराहा गोलबजार बस्ने वर्ष ६५ की बिलासी यादव, शरीरमा चोट, अवस्ठा मध्यम।
२०)ऐ.ऐ. बस्ने वर्ष १२ का सिवान्नद महतो, शरीरमा चोट, अवस्ठा मध्यम।
२१)ऐ.ऐ. बस्ने वर्ष ३५ की शर्मीला महतो, शरीरमा चोट, अवस्ठा मध्यम।
२२)ऐ.मिर्चेया न.पा ३ बस्ने वर्ष ५५ की फुलो पडित, शरीरमा चोट, अवस्ठा मध्यम।
२३)जिल्ला धनुषा धनुषाधाम न.पा.६मालटोल बस्ने वर्ष ४५ को लक्ष्मणलाल कर्ण, शरीरमा चोट, अवस्ठा मध्यम।
२४)ऐ.ऐ.बस्ने वर्ष ४० की बन्दना कर्ण, शरीरमा चोट, अवस्ठा मध्यम।
२५))जिल्ला सिराहा मिर्चैया बस्ने वर्ष ६५ को अरुण मण्डल, शरीरमा चोट, अवस्ठा मध्यम।
२६)ऐ.ऐ. बस्ने वर्ष ४५ की सीतादेवी साह, शरीरमा चोट, अवस्ठा मध्यम।
२७)ऐ.ऐ. गोलबजार बस्ने वर्ष ४४ की प्रमिला साह, शरीरमा चोट, अवस्ठा मध्यम।
२८)जिल्ला सिराहा सुखिपुर बस्ने वर्ष ५८ का राम किमार दास, शरीरमा चोट, अवस्ठा मध्यम।
२९) ऐ.गोलबजार न.पा १ बस्ने वर्ष ४०की सन्तोषिया साह, शरीरमा चोट, अवस्ठा मध्यम।
३०)ऐ.ऐ.पिरारी बस्ने वर्ष ५० को महिन्द्र कापर, शरीरमा चोट, अवस्ठा मध्यम।
३१)ऐ.ऐ.बस्ने वर्ष ४० की समुन्द्री कापर, शरीरमा चोट, अवस्ठा मध्यम।
३२) भारत मधुवनि बस्ने वर्ष ६० की रेखा देबी दास, शरीरमा चोट, अवस्ठा मध्यम।
३३) हाल नाम थर वतन नखुलेकी अन्दाजी वर्ष ४५ की महिला, शरीरक विभिन्न भागमा चोट अवस्था गम्भीर।
३४) हाल नाम थर वतन नखुलेको अ.वर्ष ४० को पुरुष, शरीरक विभिन्न भागमा चोट अवस्था गम्भीर।
३५) हाल नाम थर वतन नखुलेको अ.व र्ष ४५ को पुरुष, शरीरक विभिन्न भागमा चोट अवस्था गम्भीर।
प्रादेशिक अस्पताल जनकपुरमा उपचाररत घाइते
३६)जिल्ला सिराहा गोलबजार न.पा.६ बस्ने वर्ष २८ की ममता देबी यादव, शरीरका विभिन्न भागमा चोट, अवस्ठा मध्यम।