२०८१ चैत्र ३, आईतवार ११:४३

निर्माण कम्पनी पप्पु कन्ट्रक्सन/कोसी एन्ड न्यौपाने जेभीले सरकारलाई बुझाउनुपर्ने ५३ करोडभन्दा बढी रकम अहिलेसम्म नदिएपछि महालेखा नियन्त्रक कार्यालयले ३५ दिने सूचना निकालेको छ।

महालेखा नियन्त्रक कार्यालयले आइतबार सार्वजनिक सूचना प्रकाशन गरी पप्पुले ५३ करोड ३४ लाख ४ हजार ६५० रुपैयाँ ७० पैसा सरकारी रकम अझै नबुझाएकाले अबको ३५ दिनभित्र उपलब्ध गराउन भनेको हो।

हेर्नुहोस् सूचना

Comment


Related News

Latest News

Trending News