२०८१ चैत्र ४, सोमबार १७:२१
भुटानी शरणार्थी प्रकरणमा मुछिएका बेचन झाले थुनामुक्तको माग गर्दै दायर गरेको रिट खारेज भएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुलअजिज मुसल्मानको इजलासले सोमबार रिट खारेज गरिदिएको हो।
गत २ गते झाले थुनामुक्तको मागसहित निवेदन दायर गरेका थिए।


