२०८१ चैत्र ४, सोमबार १८:१४

राप्रपाका नेता नवराज सुवेदीको संयोजनमा तेस्रो जनआन्दोलनको घोषणा गरिएको छ।

राजसंस्था पुनः स्थापनका लागि ठुला दलहरू छिटो नवीन समझदारीमा आउनु भन्ने उद्देश्यका साथ तेस्रो आन्दोलनको सुवेदीको नेतृत्वमा तेस्रो जनआन्दोलन घोषणा गरेका केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिएका हुन्।

सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समितिमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्व अध्यक्ष तथा राप्रपाका अध्यक्ष कमल थापा, अस्मिता भण्डारी, केशरबहादुर विष्ट, दुर्गा प्रसाईँ, पशुपति शमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनी, रमा सिंह, रवीन्द्र मिश्र हरिबहादुर बस्नेत सदस्य रहेका छन्।

1_1nn4WhI7Ok-(2)-1742213534.jpg
2_lMeifXYDB8-1742213313.jpg

 

3_IL5KXDWM8T-1742213322.jpg

4_S01fg4uMIt-1742213329.jpg

5_fQ6fojD4j3-1742213387.jpg

 

Comment


Related News

Latest News

Trending News