जनकपुरधाममा विश्व वन दिवस को अवसरमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ। डिभिजन वन कार्यालय, धनुषा को आयोजनामा शुक्रबार श्री राम जानकी सुडी कुट्टी प्राङ्गणमा विभिन्न जातका बिरुवा रोपिएको हो।

© 2025: Janakpur Today All Rights Reserved | Privacy Policy
Powered By: Pro-Tech