२०८१ चैत्र १०, आईतवार १८:३१

राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक प्रतिवेदन पेस गरेका छन् ।

ओली राष्ट्रपति भवन, शीतल निवास पुगेर प्रतिवेदन पेस गरेका हुन् ।

नेपालको संविधानको धारा ५३ एवम् सुशासन व्यवस्थापन तथा सञ्जाल ऐन ऐन, २०६४ को दफा ४१ बमोजिमको

नेपाल सरकारको वार्षिक प्रतिवेदन निकाल्ने गर्छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले निकाल्ने उक्त प्रतिवेदन गत वर्ष ७ जेठ २०८०मा सरकारले  प्रतिवेदन आफ्नो साइटमा राखेको थियो ।

Comment


Related News

Latest News

Trending News