२०८१ चैत्र १४, बिहीबार १३:२८

राष्ट्रियसभा बैठक आज पनि अवरूद्ध भएको छ । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध भए पछि बैठक स्थगित गरिएको छ ।

बैठक सुरु भएलगत्तै नेकपा माओवादी केन्द्रलगायतका विपक्षी दलका सांसदहरूले उठेर बैठक अवरोध गरेका थिए ।

अध्यक्ष नारायण दाहालले आजै बस्ने गरी एक घण्टाका लागि बैठक स्थगित गरेको सूचना जारी गरेका छन । हिजो पनि विपक्षीको अवरोध पनि बैठक स्थगित गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News