२०८१ चैत्र १५, शुक्रबार १४:५०

प्रतिनिधिसभाको बैठक शुक्रबार पनि सूचना टाँस गरि स्थगित गरिएको छ ।

शुक्रबार बोलाइएको बैठक बिशेष कारणबस निर्धारित समयमा बस्न नसक्ने भएकाले चैत्र १७ गते ११ बजेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ । बिपक्षी दलहरुले कुलमान प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आएर जवाफ दिनुपर्ने अडान कायम राखेपछि संसद बैठक प्रभावित हुदै आएको छ ।

प्रतिपक्षी दलहरूको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले शुक्रबार पनि प्रमुख राजनीतिक दलका मुख्य र प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको थियो । तर कुनै निष्कर्षमा पुग्न नसकेपछि सदन स्थगित गरिएको हो ।

Comment


Related News

Latest News

Trending News