२०८१ चैत्र १५, शुक्रबार १४:५४

काठमाडौंको तीनकुनेमा प्रदशर्नकारीले निजी घरमा क्षति पुर्‍याएका छन् । घरको सिसामा ढुंगा र इटा प्रहारगरी राजावादीले क्षतविक्षत पारेका छन् ।

व्यक्ति बसिरहेको घरमा राजावादी प्रदशर्नकारीले टुंगामुढा गरेका हुन् । केही प्रदर्शनकारी पनि घाइते भएका छन् । प्रदर्शन तितरवितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेपछि प्रदर्शनकारी आक्रोशित भएका छन् ।

Comment


Related News

Latest News

Trending News