२०८१ चैत्र १५, शुक्रबार १६:२१

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले जनताको र राजनीतिक दलहरूको उदारतालाई कमजोरी नठान्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन्।

समाजवादी मोर्चाले भृकुटीमण्डपमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले इतिहासलाई फर्काउने दुस्साहस नगर्न चेतावनी दिएका हुन्।

‘नेपाली जनताको र नेपाली राजनीतिक दलको उदारतालाई कमजोरी ठानेर इतिहासलाई पछाडि फर्काउने दुस्साहस नगरियोस्,’ उनले भने, ‘अब अर्को गल्ती गरे भने उनले भोग्न केही पनि बाँकी रहँदैनन्। खबरदार।’

Comment

Related News

Latest News

Trending News