२०८१ चैत्र १५, शुक्रबार १७:२९

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समिति हिंसात्मक गतिविधिमा लागेपछि मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बेलुकी बस्ने गरी मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् ।

एक मन्त्रीको सचिवालयले बेलुकी ८ बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News