२०८१ चैत्र १७, आईतवार १४:५१

संस्कृतिविद् जगमान गुरुङले राजसंस्था पुनर्स्थापनाको लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक नेतृत्व गर्ने भएका छन् ।

संयोजक नवराज सुवेदी नजरबन्दामा रहेसँगै जगमान गुरुङले राजसंस्था पुनर्स्थापनाको लागि कार्यवाहक नेतृत्व गर्ने भएका हुन् ।

आज एक विज्ञप्ति जारी गर्दै संयोजक नवराज सुवेदीले आन्दोलन जारी राख्न आह्वान समेत गरेका छन् ।

Comment


Related News

Latest News

Trending News