२०८१ चैत्र १९, मंगलवार ०८:४९

नेकपा माओवादी केन्द्रको स्थगित तराई मधेस जागरण अभियान चैत २२ गतेबाट सुरू हुने भएको छ ।

सोमबार प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले हुलाकी मार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । अभियानको मोडालिटी परिवर्तन गरेको सचिव दीनानाथ शर्माले जानकारी दिए ।

उनकाअनुसार चारदिन लागातार अभियन गरेपछि एकदिन ब्रेक लिइनेछ । अभियानमा प्रतिगामी षड्यन्त्रविरूद्ध बुद्धिजिवी र गणतन्त्र पक्षधरसँग अन्तर्कृया गरिने शर्माले बताए ।  बैठकमा आन्तरिक विषयमा बढी छ्लफल केन्द्रित भएको भन्दै बैठक आज पनि बोलाइएको उनले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News