२०८२ बैशाख ६, शनिबार १७:५१

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसहित प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, एमाले नेता अग्नि खरेल लगायत उपस्थित छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार संक्रमणकालीन न्यायलगायत विषयमा छलफल गर्न प्रमुख नेताहरु बैठकमा बसेका हुन्।

Comment

Related News

Latest News

Trending News