२०८२ बैशाख १२, शुक्रबार १३:०८

सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ ।

शुक्रवार बिहान ११ बजेर ५३ मिनेट जाँदा सिन्धुपाल्चोकमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका केही जिल्लामा महसुस गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News