२०८२ बैशाख १४, आईतवार १२:०२

आज सुनको भाउ सामान्य बढेको छ ।

सुन तोलामा एक सय रुपैयाँले बढेर एक लाख ८९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । कारोबार भएको दिन अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ८९ हजार ६ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ भने घटेको छ । आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर एक हजार नौ सय ९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News