प्रहरी प्रधान कार्यालयले ६३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। प्रहरी महानिरीक्षकको यही २०८१ वैशाख १५ गतेको निर्णयअनुसार उनीहरूको सरुवा/काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। को कहाँ पुगे?