२०८२ बैशाख २१, आईतवार ०६:४५

जनकपुरको सबभन्दा पुरानो र चर्चित कम्यूटर तालिम प्रदायक सँस्था ए टु जेड कम्प्यूटर सेन्टरले जानकी मन्दिरमा सरसफाई गरेको छ ।

शनिबार सो सेन्टरमा अध्ययनरत विद्यार्थीहरुको समूहले जानकी मन्दिरमा पुगेर कुना काप्चा सफाई गरेको हो ।

मन्दिरको सरसफाईप्रति सरोकारबालाले ध्यान नदिएपछि मन्दिरको अवस्था हेर्दै A to Z कम्प्यूटर सेन्टरले वृहत रुपमा सरसफाई गरेको सँचालक सँजय यादवले जानकारी दिए ।

विभिन्न शिफ्टमा अध्ययनरत विद्यार्थीहरुलाई सेन्टरले शनिबार विदाको दिन मिलाएर सरसफाईमा सहयोग गर्न निर्देशन दिएको थियो । सोही अनुसार शनिबार बिहानै जानकी मन्दिर पुगेका विद्यार्थीहरुलको टोली, कर्मचारीहरुले सँयुक्त रुपमा सरसफाई गरेको हो ।

“जहाँ सफा, त्यहाँ स्वास्थ्य र सम्मान” भन्दै सरसफाई अभियानमा टेवा पुरयाएको प्रबन्धक पवन पँजीयारले जानकारी दिए । जनकपुरमा A to Z Computer Center बर्षौदेखि विश्वास जमाउन सफल भएका छन् ।

Comment


Related News

Latest News

Trending News