२०८२ बैशाख २२, सोमबार १४:१३

प्रतिनिधि सभा सदस्य अमरेकुमार सिंहले सरकारले षड्यन्त्र गरेर नै नाउपाका संरक्षक रेशम चौधरी पक्राउ गरिएको दाबी गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै कुनै कर्मचारीले त्यो हैसियत राख्न नसक्ने उनको भनाइ छ।

उनले भने, ‘कुनै कर्मचारीको हैसियत छैन, राजनीतिक नेतृत्वसँग स्वीकृत नलिइ पक्राउ गर्न, त्यसमा प्रधानमन्त्री र गृहमन्त्री लेबलमा सहमति भएरै पूर्वसांसदलाई पक्राउ गरिएको छ।’

उनले ती कर्मचारी कुन दलसँग आबद्ध थिए भन्दै प्रश्न गरे।

Comment

Related News

Latest News

Trending News