२०८२ जेष्ठ ७, बुधबार १२:०४

नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले शपथ लिएका छन्।

सर्वोच्च अदालतमा आयोजित समारोहमा बुधबार बिहान प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतले गभर्नर पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा रहेको गभर्नर सिफारिस समितिले विश्वनाथ पौडेलसहित तीन जनाको नाम सिफारिस गरेकोमा मंगलबार साँझको मन्त्रिपरिषद बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको थियो।

Comment

Related News

Latest News

Trending News