२०८२ जेष्ठ ११, आईतवार १८:०१

जनकपुरधाममा बजाज मोटरसाईकलको ग्राण्ड एक्चेन्ज मेला सुरु भएको छ ।

बाह्रबिघा मैदानमा आजदेखि सुरु भएको एक्चेन्ज मेला १६ गत्ते शुक्रबार सम्म चल्ने बजाज मोटरसाईकलका आधिकारीक विक्रेता ओम अटोमोबाईल्सका सञ्चालक सन्तोष कुमार साहले जानकारी दिए । यस ग्राण्ड एक्सचेन्ज मेलामा कुनै पनि मोटरसाईकलको भ्यालुएसन बजार भन्दा १०,००० बढी पाउने उनले जानकारी दिए । त्यस्तै फाईनान्सको व्यवस्थाका साथै, मोटरसाईकलको लेग गार्ड, हेल्मेट, ब्यागलगायतका अन्य एसेसीरिजहरु पनि निःशूल्क पाउन सक्ने सञ्चालक साहले बताए । उनले मोटरसाईकल एक्सेन्ज गरी नयाँ खरीद गर्दा क्यास डिस्काउन्ट पनि पाईने जानकारी दिए । उनले सम्पूर्ण ग्राहकलाई यो ग्राण्ड एक्चेन्ज मेलाको फाईदा उठाउन आग्रह गरे ।

ग्राहकको चाँप अत्याधिक देखिएकाले एक्सचेन्ज मेला थप केही दिन बढ्न सक्ने उनले बताए ।

oppo_1026

Comment


Related News

Latest News

Trending News