२०८२ जेष्ठ १२, सोमबार १४:४३

गत चैत १५ मा तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा संलग्न ५० जनाविरुद्ध ५-५ वटा अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला प्रहरी परिसर काठमाडौंको जाहेरीमा कमाण्डर दुर्गा प्रसाईँदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितलाई मुद्दा लगाएको हो ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ को व्यवस्था अनुसार राज्यविद्धको कसूर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधमा मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

हेर्नुस् मुद्दा चलाइएकाहरूको नाम

१.दुर्गाप्रसाद प्रसाईँ बिर्तामोड ५ झापा हाल मध्यपुर ठिमी ५ भक्तपुर

२.हरीहर चौलागाई तातोपानी ५ जुम्ला हाल काठमाडौं ३२

३. सरोज गौतम रामेछाप सुनापति १ हाल मध्यपुर थिमी १ भक्तपुर

४.सतिश न्यौपाने बाँके कोहलपुर १ हाल काठमाडौं ७ (फरार)

५. गोकर्ण शाही अछाम पञ्चदेवल नगरपालिका ५ हाल महालक्ष्मी १ ललितपुर

६.डण्डपाणी रेग्मी अछाम बान्निगढी २ हाल धनगढी २ कैलाली

७.सन्तोषकुमार सिलवाल सिद्धलेक ४ धादिङ हाल नागार्जुन स्यूचाटार काठमाडौं

८. हेमराज थारु बाह्रबर्दिया २ बर्दिया हाल थिमि भक्तपुर

९. रवीन्द्र मिश्र ललितपुर १८ ललितपुर वरिष्ठ उपाध्यक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टी

१०. डा. धवलशमशेर जबरा नेपालगञ्ज १ बाँके हाल बूढानीलकण्ठ १ काठमाडौं

११. गोपाल मल्ल ठकुरी सैनामैना १ रुपन्देही हाल तार्केश्वर १ काठमाडौं

१२.पशुपति खड्का तार्केश्वर ७ काठमाडौं

१३.विष्णु पराजुली ब्यास २ तनहुँ

१४. पुस्कर खतिवडा बुद्धशान्ति ७ झापा हाल महालक्ष्मी ७ ललितपुर

१५. मुनिन्द्र राजभण्डारी सुन्दरबजार १ लम्जुङ हाल तार्केश्वर ६ काठमाडौं

१६. कुमार बस्नेत बूढानीलकण्ठ ८ काठमाडौं

१७.अनिलकुमार थापा इटहरी ६ सुनसरी हाल काठमाडौं ६ काठमाडौं

१८. तारानाथ बोहरा कमल ३ झापा

१९. दानबहादुर न्यौपाने दमक ७ झापा

२०. उमेश तामाङ दमक ७ झापा

२१. झापा भानुभक्त पौडेल दमक ७

२२. विष्णु बस्नेत काठमाडौं २८ काठमाडौं हाल ललितपुर ७ बालकुमारी

२३. देवीप्रसाद सँग्रौला ईलाम ७ इलाम हाल काठमाडौं ६ गौशला

२४. प्रेम थापामगरतिनाउ ३ पाल्पा हाल देवदह ९ रुपन्देही

२५. ओमप्रकाश लुइँटेल अर्जुनधारा ५ झापा

२६. तेजेन्द्र रायमाझी मुसीकोट १ गुल्मी हाल काठमाडौं ६ बौद्ध नयाँबस्ती

२७. मनबहादुर काला रुरूक्षेत्र ६ गुल्मी हाल काठमाडौं १ मनमैजु

२८. निराजन कुमार गिरी खप्तडछान्ना २ बझाङ हाल बूढानीलकण्ठ ११ कपन

२९. प्रेधबहादुर श्रेष्ठ शैलुङ ३ दोलखा

३०. सुशिल बराल फुङ्लिङ ३ ताप्लेजुङ हाल काठमाडौं ३२ कोटेश्वर

३१.रमेश राई वेलकोट ७ नुवाकोट हाल तार्केश्वर ८ काठमाडौं

३२.सिद्धलेक ४ धादिङ हाल बनस्थली काठमाडौँ दिवस बोगटी क्षेत्री

३३.दिलकुमार श्रेष्ठ अरुण ५ भोजपुर हाल तारकेश्वर ९ काठमाडौं

३४.दुरेन राई कमल ४ झापा नागरिक प्रतिरक्षा बल (पिडिएफ) को अध्यक्ष (फरार)

३५.सानु पुर्वछाने किसाननगर ८ महोत्तरी (फरार)

३६.चन्द्रपुर ३ रौतहट बिनञ्जय थापा (फरार)

३७.बनेपा ६ काभ्रेपलान्चोक प्रेमलाल बैदार (फरार)

३८.ककनी ५ नुवाकोट राजेन्द्र जिसी (फरार)

३९. प्रेमकुमार थाम्सोहाङ परिवर्तित ५ झापा (फरार)

४०.प्रकाशचन्द्र दाहाल नीलकण्ठ ७ धादिङ, नेपाल पुकारका सम्पादक (फरार)

४१.तारकेश्वर ६ नुवाकोट विष्णुहरी रिमाल (फरार)

४२.ललितपुर २६ ललितपुर कमलकुमार विष्ट

४३.फेदाम १ तेह्रथुम लोकबहादुर बस्नेत

४४.सुनकोशी ४ सिन्धुपाल्चोक दिनेश खड्का

४५.गोकुलगंगा ४ रामेछाप केशब बस्नेत

४६.कबिलास ८ सर्लाही अमित साह

४७.सुमन कार्की काठमाडौँ ३१ काठमाडौं

४८.बाह्रबिसे ९ सिन्धुपाल्चोक कुमार तामाङ

४९. लिसंखु पाखर ४ सिन्धुपाल्चोक जितबहादुर श्रेष्ठ

५०.मिर्चैया ६ सिरहा हाल मध्यपुर ठिमी १ भक्तपुर मनोजकुमार सापकोटा

Comment


Related News

Latest News

Trending News