२०८२ जेष्ठ १५, बिहीबार १७:२०

आगामी आर्थिक वर्षको बजेटको आकार १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको हुने भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो बताएका हुन् । उनले कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ , पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड र वित्तीय व्यवस्थापतर्फ ३ खर्ब ७५ अर्ब २४ रहेको बताए

Comment


Related News

Latest News

Trending News