२०८२ असार ४, बुधबार १५:५९

प्रहरीले काठमाण्डाैको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा धेरै सुनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

गएराति एक किलो एक सय ६० ग्राम सुनसहित भारतीय नागरिक ५३ वर्षीया खेमानी मिना सुजित सिंहलाई पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो ।



उनी शारजाहबाट एअर अरेबियाको उडानमार्फत्नेपाल आइपुगेकी थिइन् । प्रहरीले जाँचका क्रममा सुन फेला पारेको हो ।

Comment


Related News

Latest News

Trending News