२०८२ असार १४, शनिबार १२:१०

रास्वपा र राप्रपाले प्रतिनिधि सभाको बैठक अवरोध गरेको छ।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग गर्दै अवरोध गरेको हो।

आज सदनमा प्रधानमन्त्ती केपी ओलीले बोल्ने तयारी छ। तर उनीहरुले आफूहरु आन्दोलन नछाड्ने अडान बैठकमा सुनाएका छन्।

रास्वपाका सांसदहरु अहिले वेल घेराउ गरिरहेका छन् भने राप्रपा सांसदहरु बैठकबाट बाहिरिएका छन्।

Comment

Related News

Latest News

Trending News