२०८२ असार १८, बुधबार १२:४५
जनकपुरधाममा छुरा प्रहार गरी एक वृद्धको हत्या गरिएकाे छ ।
जनकपुरधाम उपमहननगरपालिकाका वडा नं. १५ रामपुर निवासी अन्दाजी ७५ वर्षिय बासुदेव प्रसाद विमललाई छुरा प्रहार गरि हत्या गरिएकाे छ ।
बुधवार बिहान बासुदेवलाई उनकाे आफ्नै घरमा छुरा प्रहार गरिएको हो ।
छुरा प्रहारबाट घाइते बासुदेवकाे अस्पताल ल्याउंदै गर्दा बाटाेमै मृत्यु भएकाे थियाे । थप जानकारी आउन बाँकी…



