२०८२ असार २८, शनिबार ०८:३०

पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिन्द्र पाठक तीन सर्तमा छुटेका छन्।

शुक्रबार पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिन्द्र पाठक तीन सर्तमा छुटेका जिल्ला प्रहरी परिसर काठमाडौं एसपी अपिलराज बोहराले जानकारी दिए।

सर्तमा कागज गराई परिवारको जिम्मामा छोडेको उनले बताए। प्रहरीले दिनभरी उनलाई सोधपुछ गरी पौने आठ बजेतिर छाडेका हो।

यी हुन् सर्तहरूः

  • आफ्नो फेसबुकबाट यसरी मेसेजहरू सम्प्रेषण नगर्ने।
  • यसरी पोष्ट गरिएको मेसेजहरू डिलिट गर्ने।
  • अबदेखि श्री ५ महाराजधिराज भनेर समाचार नदिने।

Comment

Related News

Latest News

Trending News