२०८२ श्रावण १, बिहीबार ०७:४८

मधेस प्रदेश सभाको पाँचौँ अधिवेशन बुधबार मध्यराति १२ बजेदेखि अन्त्य हुने गरी प्रदेश प्रमुखले घोषणा गरेका छन् ।

मधेस प्रदेश मन्त्रिपरिषदको सिफारिस अनुसार प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम असार ३२ गते बुधबार राति १२ बजेदेखि लागु हुने गरी प्रदेश सभाको अधिवेशन अन्त्य भएको घोषणा गरेकी हुन् ।

मधेस प्रदेश सभाको पाँचौँ अधिवेशन जेठ २१ देखि सुरु भएको थियो ।

press bigyapti

Comment

Related News

Latest News

Trending News