२०८२ श्रावण ४, आईतवार १४:५१

तरकारी बिक्री नभएपछि सर्लाहीका किसानले तकारीसहित राजमार्ग अवरुद्ध गरेका छन्।

व्यापारीले तरकारी नकिनेपछि आइतबार बिहान यहाँका किसानले लालबन्दीस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका हुन्।

बिक्रिका लागि किसानले लालबन्दीस्थित कृषि उपज संकलन केन्द्रमा पुर्याएको तरकारी व्यापारीले खरिद नगरेपछि किसानले विरोध जनाएका  हुन्।

नगरपालिकाले निकासी कर लगाएको विरोधमा थोक व्यापारीले किसानकको तरकारी नकिनेका कृषि उपज संकलन केन्द्र लालबन्दीका अध्यक्ष प्रमोद थपलियाले जानकारी दिए।

Comment


Related News

Latest News

Trending News