२०८२ श्रावण ७, बुधबार १२:१०

सुनको भाउ एकैदिन तोलामा दुई हजार एक सय रुपैयाँले बढ्यो छ ।

सुन आज तोलामा दुई हजार एक सय रुपैयाँले बढेर एक लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ  तोलाको एक लाख ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज तोलामा ३० रुपैयाँले बढेर दुई हजार तीन सय ५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार तीन सय २० रुपैयाँमा कायम भएको महासङ्घले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News