२०८२ श्रावण १०, शनिबार १४:२३

राष्ट्रिय परीक्षा बोर्डको नियन्त्रण कार्यालय, कक्षा १०ले माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार आगामी साउन २९ देखि भदौ ६ गतेसम्म पूरक परीक्षाको तालिका सार्वजनिक गरेको हो ।



अब एसईईमा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि पूरक (ग्रेडवृद्धि)परीक्षामा सहभागी हुन पाउनेछन् ।

 

Comment


Related News

Latest News

Trending News