
सुनको भाउ आज स्थिर रहेको छ ।
हिजोजस्तै सुन तोलाको एक लाख ९३ हजार छ सय रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको भाउ भने बढेको छ । आज चाँदी तोलाको पाँच रुपैयाँले बढेर तोलाको दुई हजार दुई सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको तोलाको दुई हजार दुई सय ९० रुपैयाँ थियो ।