२०८२ श्रावण १३, मंगलवार १२:४४

जनकपुरधाम उपमहानगरपालिका–४ मा हतियार प्रहार गरी एक जना बालिकाको हत्या भएको छ । त्यस्तै  दुई जना घाइते भएका छन् ।

कटैयाचौरी नजिक भएको घटनामा बटेश्वर गाउँपालिका–५ शान्तिपुरकी १४ वर्षीया अञ्चली यादवको ज्यान गएको प्रहरीले जनाएको छ । अञ्चलीकी आमा ३६ वर्षीया आशा यादव र आशाकी १५ वर्षीया भतिजी राधा यादव घाइते भएका छन् । घाइते दुवै जनाकाे प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेकाे छ ।



मधेश प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीले घटनाको अनुसन्धान भइरहेको र हत्या अभियुक्तको खोजी भइरहेको जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News