२०८२ श्रावण १९, सोमबार ११:५४

सुनको भाउ आज समान्य बढेको छ ।

सुन आज तोलामा एक सय रुपैयाँ बढेर तालाको एक लाख ९६ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९६ हजार पाँच सय रुपैयाँ थियो ।



यस्तै आज चाँदी पनि सामान्य बढेको छ । चाँदी पाँच रुपैयाँले बढेर तालाको दुई हजार दुई सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदी तालाको दुई हजार दुई सय ५० रुपैयाँ थियो ।

Comment


Related News

Latest News

Trending News