२०८२ भाद्र १०, मंगलवार ११:०४

आज सुनको भाउ बढेको छ ।

सुनको भाउ १ हजार ५ सय रुपैयाँ बढेर १ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन भाउ तोलाको १ लाख ९७ हजार २ सय रुपैयाँ रहेको थियो ।



यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ ५ रुपैयाँले बढेर तोलाको २ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News