२०८२ भाद्र १६, सोमबार ०७:५८
नेपाल आयल निगमले डिजेल र मट्टिटेलको मूल्य घटाएको छ ।
ईण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य समायोजन गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।




