२०८२ भाद्र २३, सोमबार १४:५३

काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा तीन जना प्रदर्शनकारीको मृत्यू भएको छ । प्रहरीले आन्दोलन नियन्त्रण गर्न गोली चलाउँदा उनीहरुले ज्यान गुमाएका हुन् ।

मृत्यू हुनेहरुको पहिचान खुलेको छैन । सिभिल अस्पतालमा उपचारका क्रममा दुई घाइतेको मृत्यू भएको छ ।



अर्का एक प्रदर्शनकारी संसद भवनको गेटमै गोली लागेर ढले । उनको ‘अन द स्पट डेथ’ भएको छ ।

यसैगरि, ट्रमा सेन्टरमा पनि थप एक आन्दोलनकारीको मृत्यू भएको छ तर यसको स्वतन्न पुष्टि भएको छैन ।

Comment


Related News

Latest News

Trending News